सोमबार यी कम्पनीका लगानीकर्ताले सर्वाधिक कमाए
२५ बैशाख २०८०, सोमबार १५:१६

काठमाडौं । साता कारोबारको दोस्रो दिन सोमबार शेयर बजार दोहोरो अंकले घटेको छ । आज शेयर बजार १६।९३ अंकले घटेर १८३३ को बिन्दुमा कायम भएको छ ।
शेयर बजार घटेतापनि केहि कम्पनीहरुको शेयर मूल्य बढेको छ । आज वीन नेपाल लघुवित्त, आत्मनिर्भर लघुवित्त, एनआइबिएल ग्रोथ फण्ड, नेपाल एसआइबि डिभेन्चर लगायतका कम्पनीहरुको शेयर मूल्य बढेको छ ।













