धितोपत्र बोर्डद्धारा युनिक नेपाल लघुवित्तलाई एफपिओ निष्काशन गर्न अनुमति

२५ बैशाख २०८०, सोमबार १७:४२

काठमाडौं । नेपाल धितोपत्र बोर्डले युनिक नेपाल लघुवित्तलाई एफपिओ निष्काशन गर्न अनुमति दिएको छ । बैशाख २१ गते देखि एफपीओ जारी गर्न अनुमति दिएको हो ।

लघुवित्तलाई प्रति कित्ता १०० रुपैयाँ दरमा ३ लाख ७९ हजार ४२५ कित्ता शेयर अर्थात ३ करोड ७९ लाख ४२ हजार ५०० रुपैयाँ बराबरको एफपीओ निष्काशन गर्न अनुमति दिएको हो ।

लघुवित्तको शेयर निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*