नबिल बैंकका दुई शाखा कार्यालय स्थानान्तरण

२६ बैशाख २०८०, मंगलवार ०९:५६

काठमाडौं । नबिल बैंक लिमिटेडले शाखा कार्यालय स्थानान्तरण गर्ने भएको छ । बैकले आज एक सूचना प्रकाशित गरी भुम्लु र बट्टार शाखा कार्यालय स्थानान्तरण गर्ने जनाएको हो ।

बैंकले हाल कायम रहेको काभ्रेपलाञ्चोक जिल्लाको सल्ले बजारमा रहेको र नुवाकोट जिल्लाको बट्टार बजारमा अवस्थित रहेको कार्यालय स्थानान्तरण गर्ने भएको हो । बैंकले बैशाख ३१ गतेदेखि सो कार्यालय स्थानान्तरण गरी काम कारवाहि संचालन गर्ने भएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*