सामान्य अंकले शेयर बजार बढेसँगै आज यी कम्पनीका लगानीकर्ताले सर्वाधिक कमाए
२६ बैशाख २०८०, मंगलवार १५:०६

काठमाडौं । अघिल्लो दिन घटेको शेयर बजारमा आज सामान्य अंकले बढेको छ । आज शेयर बजार १०.६६ अंकले बढेर १८४४ को विन्दुमा कायम भएको छ ।
आज शेयर बजार बढेसँगै सामलिङ पाव कम्पनी, कालिन्चोक दर्शन लिमिटेड, पिपल्स पावर कम्पनी, सिभिल लघुवित्त, युनिलिभर लघुवित्त कम्पनीहरुको शेयर मूल्य बढेको छ ।













