ईङ्वा हाइड्रोपावरको आइपीओ रिजल्ट यी ४ वटा साइटबाट हेर्नुस
२७ बैशाख २०८०, बुधबार ०९:४७

काठमाडौं । ईङ्वा हाइड्रोपावर कम्पनी लिमिटेडको आइपीओ बाँडफाँड सम्पन्न भएको छ । कम्पनीको आइपीओ आज बिक्री प्रबन्धक नेपाल एसबिआई मचेन्ट बैकिङ्ग लिमिटेडको कार्यालयमा बाँडफाँड भएको हो । तर आइपीओ नतिजा भने केही बेरमा हेर्न सकिने बिक्री प्रबन्धकले जनाएको छ ।
कम्पनीको आइपीओ चारवटा साइटबाट हेर्न सकिनेछ । कम्पनीको वेबसाइट, बिक्री प्रबन्धकको वेबसाइट, सिडिएसको मेरो शेयरको वेबसाइट र सिडिएसले आइपीओ नतिजा हेर्न संचालन गरेको वेबसाइटमार्फत हेर्न सकिनेछ ।
यी चारवटा वेबसाइटबाट हेर्नुस रिजल्ट
https://www.ingwahydropowerltd.com.np/
https://meroshare.cdsc.com.np/#/login
https://iporesult.cdsc.com.np/












