राष्ट्र उत्थान लघुवित्तको स्वतन्त्र संचालकमा विजय कुमार क्षेत्री नियुक्त

५ जेष्ठ २०८०, शुक्रबार १०:२५

काठमाडौं । राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले स्वतन्त्र संचालकमा विजय कुमार क्षेत्रीलाई नियुक्त गरेको छ ।

संस्थाको ८२औं संचालक समितिको बैंठकको निर्णयले क्षेत्रीलाई संचालक पदमा नियुक्त गरेको हो ।

 

1684404089620

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*