ग्लोबल आइएमई लघुवित्तको बजेट प्लान मिट कार्यक्रम सम्पन्न

५ जेष्ठ २०८०, शुक्रबार १४:१४

काठमाडौं । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडको बजेट प्लान मिट कार्यक्रम सम्पन्न भएको छ ।

संस्थाको प्रदेश ५,६ र ७ को आयोजनमा संचालित कार्यक्रममा ग्लोबल आइएमई लाइफको तर्फबाट प्रशिक्षकको रुपमा राजेन्द्र पन्थीको उपस्थिती रहेको थियो ।

उक्त कार्यक्रममा प्रशिक्षकको रुपमा आफुलाई अवसर दिएकोमा आइएमई लाइफका सिइओ तथा कम्पनीलाई पन्थी धन्यावाद ज्ञापन गरेका छन् ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*