लगानीकर्ताहरूको आन्दोलनलाई समर्थन गर्दै ब्रोकर नम्बर ३२ ले गर्यो टिएमएस बन्द
१८ जेष्ठ २०८०, बिहीबार १४:३२

काठमाडौं। लगानीकर्ताहरूको आन्दोलनलाई समर्थन गर्दै ब्रोकर नम्बर ३२ ले टिएमएस बन्द गरेको छ । ब्रोकर नम्बर ३२ अर्थात् प्रिमियर सेक्युरिटिज कम्पनीले टिएमएस बन्द गरेको हो ।
अहिले पनि लगानीकर्ताहरूको समूह ब्रोकर नम्बर ३२ को कार्यालयमा पुगी टिएमएस बन्द गर्न आग्रह गरेपछि टिएमएस बन्द गरिएको हो ।












