यी हुन् आइतबार सर्वाधिक कारोबार हुने टप १० कम्पनी

२१ जेष्ठ २०८०, आईतवार १५:०४

ाठमाडौं । साताको पहिलो दिन शेयरबजारमा उच्च अंकको बढोत्तरी भएको छ । नेप्से परिसूचक आज ५३ अंकले बढेर १९१९ विन्दुमा कायम हुन पुगेको छ ।

शेयरबजारमा आज एक अर्ब ६५ करोड ६३ लाख रुपैयाँमाथिको कारोबार भएको छ । सर्वाधिक आज शिवम् सिमेन्ट्सको १५ करोड ८१ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

त्यस्तै, सोल्टी होटलको ८ करोड १३ लाख, चिलिमे हाइड्रोपावरको ६ करोड ५४ लाख, एनआइसी एशिया बैंकको ६ करोड २१ लाख र सानिमा माई हाइड्रोपावरको ४ करोड ४० लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*