शिवम् सिमेन्ट्समा लगानीकर्ता झुम्मिए, अन्य कुनको सर्वाधिक कारोबार भयो ?

२२ जेष्ठ २०८०, सोमबार १५:०६

काठमाडौं। हिजो ५० अंक माथि पुगेको शेयर बजार आज घटेको छ। आज शिवम् सिमेन्ट्स र आइजीआई पुड्रेन्सियल इन्स्योरेन्स,र चिलिमे हाईड्रोपावरको शेयरमा लगानीकर्ता झुमिएको देखिएको छ ।

शिव्म सिमेन्ट्समा सबैभन्दा धेरै लगानीकर्ता झुमिएका छन् कम्पनीको यस समयसम्मा १९ करोड ८९ लाखको शेयर खरिदबिक्रि भईसेको छ।
त्यस्तै, आईजीआई पु्रडेन्सियलको ९ करोड९८ लाख रुपैयाँ र चिलिमेको ९ करोड १९ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*