नेप्सेमा प्रभु स्मार्ट फण्ड सूचीकृत

२३ जेष्ठ २०८०, मंगलवार १२:२२

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा प्रभु क्यापिटल लिमिटेडको म्युचुअल फण्डको इकाई सूचीकृत भएको छ । प्रभु क्यापिटलको सामुहिक लगानी कोष योजना अन्तर्गतको ‘प्रभु स्मार्ट फण्ड’ ‘पीआरएसएफ’ सिम्बोलबाट आज नेप्सेमा सूचीकृत भएको हो ।

फण्डको प्रतिइकाई १० रुपैयाँ मूल्यको कुल १० करोड इकाई सूचीकृत भएको हो । सूचीकृतपश्चात् उत्त फण्ड भोलिदेखि नै धितोपत्र दोस्रो बजारमा कारोबार खुल्नेछ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*