आशा र राष्ट्र उत्थान लघुवित्तबीचको मर्जरलाई नेपाल राष्ट्र बैंकको सैद्दान्तिक सहमति
२४ जेष्ठ २०८०, बुधबार १०:२९

काठमाडौं । आशा लघुवित्त र राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थाबीचको मर्जरलाई नेपाल राष्ट्र बैंकले सैद्दान्तिक सहमति प्रदान गरेको छ ।
नुवाकोट जिल्ला, ककनी गाउँपालिका वडा नं. ६, मदानपुरमा रजिष्टार्ड (केन्द्रीय) कार्यालय रहेको आशा लघुवित्तले काभ्रेपलाञ्चोक जिल्ला, बनेपा नगरपालिका वडा नं. १३ साँगामा रजिष्टार्ड कार्यालय रहेको राष्ट्र उत्थान लघुवित्त संस्थालाई प्राप्ति गर्नको लागि नेपाल राष्ट्र बैंकले जेठ २३ गते सैद्दान्तिक सहमति दिएको हो ।












Dherai ramro