सिटिजन्स बैंककी संचालक सीता कार्कीको राजिनामा स्वीकृत
३१ जेष्ठ २०८०, बुधबार १०:१६

काठमाडौं । सिटिजन्स बैंककी संचालक सीता कार्कीको राजिनामा स्वीकृत भएको छ ।
बैंकको जेठ ३० गते बसेको संचालक समितिको निर्णयले कार्कीको राजिनामा जेठ ३० गतेदेखि नै लागु हुने गरी स्वीकृत गरेको हो ।












