नेशनल हाइड्रोपावरको शेयर मूल्य समायोजन

३२ जेष्ठ २०८०, बिहीबार १६:५३

काठमाडौं। नेप्सेले बिहीबार एक कम्पनीको मूल्य समायोजन गरेको छ ।

नेशनल हाइड्रोपावर कम्पनीको ५० प्रतिशत हकप्रद सेयरपछि प्रतिइकाई १८२ रूपैयाँ ७ पैसा हुने गरी मूल्य समायोजन गरेको हो ।

नेप्सेले बिहीबारको अन्तिम कारोबार मूल्य २२३ रुपैंया १० पैसाका आधारमा मूल्य समायोजन गरेको छ । सोही मूल्यको आधारमा नै आइतबार सेयरबजारमा कारोबार खुल्नेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*