शिवम् सिमेन्ट्सको शेयरमा लगानीकर्ता झुम्मिए, यी हुन् अन्य सर्वाधिक कारोबार
३ असार २०८०, आईतवार १५:०४

काठमाडौं । साताको पहिलो दिन नेप्सेमा हरीयाली छाएको छ। आज शिवम् सिमेन्ट्सको शेयरमा लगानीकर्ता भुम्मिएको छ । कम्पनीको आज ३५ करोड २८ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।
त्यस्तै, आइजीआई पु्रडेन्सियल, सोल्टी होटल, नेपाल लाइफ,नेपाल टेलिकम, हिमालयन डिष्टिलरी, सिआईटी, अपर तामाकोशी, ग्रामीण विकास लघुवित्त र सूर्या ज्योति लाइफको शेयर सर्वाधिक कारोबार भएको छ।













