निफ्राको शेयरमा खरीद चाप सर्वाधिक

५ असार २०८०, मंगलवार १३:१२

काठमाडौं । नेप्सेमा आज सुधारको संकेत देखिएको छ। शेयर लगानीकर्ताहरुलाई राष्ट्र बैंकले बुझाएको सुझावमा नेपाल राष्ट्र बैंकको सुझाव र ब्रोकर लाईसेन्सको बाटो खुल्ला गरिदिएको कारण आज शेयर बजार हरीयालीतर्फ अघि बढ्ने शेयर बिश्लेषकहरु बताँउछन् ।

आज निफ्राको शेयर सर्वाधिक खरिदबिक्रि भएको छ।कम्पनीको आज १३ करोड ३४ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।कम्पनीको शेयर हिजोको तुलनामा ६।९६ प्रतिशतले बढेको छ भने आज कम्पनीको शेयर मूल्य २४६ रुपैयाँमा खरिदबिक्रि भईरहेको छ।

त्यस्तै, निरन्तर सर्वाधिक खरिदबिक्रि भएको शिवम् सिमेन्ट पनि सर्वाधिक खरिदबिक्रिको लिस्र्टमा रहेको छ।

 

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*