शेयर बजार घट्यो, होटल तथा टुरिजम क्षेत्रको उपसूचकमा छायो चमक
६ असार २०८०, बुधबार १५:१४

काठमाडौं । शेयर बजार ओरालो लागेको छ। हिजो २० प्रतिशत माथि घटेको शेयर बजार आज २०।३७ प्रतिशतले घटेको छ।
२७१ सूचीकृत कम्पनीको ८३ लाख ५ हजार ४सय १६ कित्ता शेयर खरिदबिक्रि हुँदा आज ३ अर्ब ३५ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।
आज चार उपसूचक बाहेक सबै घटेको छ। होटलको उपसूचकमा भने चमक आएको छ। त्यस्तै, जीवन बीमा उत्पादनमूलक क्षेत्र र टेडिङको क्षेत्रमा सुधार देखिएको छ।












