एभरेष्ट बैंकको संचालकमा डा.बालगोपाल बैद्य नियुक्त
६ असार २०८०, बुधबार १५:२३

एभरेष्ट बैंकको संचालकमा डा.बालगोपाल बैद्य नियुक्त भएका छन् ।
असार ५ गते बसेको सञ्चालक समितिको बैंठकले संस्थाको सेयरधनीको तर्फबाट डा.बालगोपाल बैद्यलाई सञ्चालक पदमा नियुक्त गरेको हो ।













