नेप्सेद्वारा एक विकास बैंकको बोनस शेयर सूचीकृत

६ असार २०८०, बुधबार १५:२४

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले एक कम्पनीको बोनस शेयर सूचीकृत गरेको छ ।

बुधबार नेप्सेले कामना सेवा विकास बैंकको ४.४१ प्रतिशत वापतको १३ लाख ८५ हजार ४६६ कित्ता बोनस शेयर सूचीकृत गरेको हो ।

बैंकले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीलाई वितरण गरेको बोनस शेयर आज सूचीकृत भएको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*