उपकार लघुवित्तको संचालकमा मनोज खड्का नियुक्त
७ असार २०८०, बिहीबार १०:१२

काठमाडौं । उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडले नयाँ संचालक नियुक्त गरेको छ । कम्पनीले प्रभु बैंकको तर्फबाट प्रतिनिधित्व गर्ने गरी मनोज खड्कालाई संचालकमा नियुक्त गरेको छ ।
कम्पनीको असार ६ गते साझ ४ बजे बसेको संचालक समितिको बैठकको निर्णयले खड्कालाई संचालकमा नियुक्त गरेको हो ।
upakAR











