नागरिक लगानी कोषको संचालक समिति सदस्यमा खत्री नियुक्त

७ असार २०८०, बिहीबार १३:३१

काठमाडौं। नागरिक लगानी कोष (सीआईटी)को सञ्चालक समिति सदस्यमा उत्तरकुमार खत्री नियुक्त भएका छन्। कोष सञ्चालक समितिको सदस्यमा सहसचिव खत्री नियुक्त भएका हुन्।

अर्थ मन्त्रालयका प्रतिनिधिका रुपमा खत्री कोष सञ्चालक समितिमा नियुक्त भएका छन्।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*