६ कम्पनीको शेयरमा सकरात्मक सर्किट, अन्य कुनले कति कमाए ?
७ असार २०८०, बिहीबार १५:०६

काठमाडौं । साता कारोबारको अन्तिम दिन शेयर बजार झिनो अंंकले बढेको छ । अघिलो कारोबारको दिन दोहोरो अंकले घटेको शेयर बजार ४.७५ अंकले बढेर २०५५ कने विन्दुमा कायम भएको छ ।
बिहीबार शेयर बजार झिनो अंकले बढेसँगै ६ कम्पनीको शेयरमूल्यमा सर्किट लागेको छ । आज तारागाँउ रिजेन्सी, ओरिन्टयल होटल्स्, कालिन्चोक दर्शन, बिपिडब्लु लघुवित्त, सिटी होटल र हिमालयन लाइफको शेयरमूल्यमा सकरात्मक सर्किट लागेको छ ।













