बिहीबार कुन कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाए ?

७ असार २०८०, बिहीबार १५:१३

काठमाडौं । साता कारोबारको अन्तिम दिन शेयर बजार झिनो अंंकले बढेको छ । अघिलो कारोबारको दिन दोहोरो अंकले घटेको शेयर बजार ४.७५ अंकले बढेर २०५५ कने विन्दुमा कायम भएको छ ।

बिहीबार शेयर बजार झिनो अंकले बढेतापनि सिटिजन्स म्युचूअल फण्ड १ को शेयरमूल्य सर्वाधिक घटेको छ । आज फण्डको शेयरमूल्य ८.४१ प्रतिशतले घटेको छ ।
त्यस्तै, इङ्वा हाइड्रोपावर, नेष्डो समृद्ध लघुवित्त, कालिका पावर कम्पनी, एनआइबिएल ग्रोथ फण्ड लगायत अन्य कम्पनीहरुको शेयरमूल्यमा सामान्य गिरावट आएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*