लगातार घटेको शेयर बजार अन्तिम दिन ४४।७५ अंकले बढ्यो, होटल एण्ड टुरीजमको सेक्टमा उत्साह

७ असार २०८०, बिहीबार १५:१३

काठमाडौं। नेप्से ४।७५  अंकले बढ्दा २०५५।५३ को विन्दुमा कायम भएको छ । शेयर बजार बन्द हुने समयअघि मात्रै घटेको शेयर बजार करेक्सन हुँदै बढेको छ।

२२६ सूचीकृत कम्पनीहरुको ८० लाख ८ हजार २ सय ४६ कित्ता शेयर खरिदबिक्रि हुँदा ३ अर्ब ४४ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।

चार बाहेक सबै उपसूचक राताम्मे भएको छ। होटल एण्ड टुरीजमको सेक्टर आज पनि चम्किएको छ। यस समूहको उपसूचक ८।६५ प्रतिशतले बढेको छ।
त्यस्तै, जीवन बीमा कम्पनी, निर्जिवन बीमा र अन्य क्षेत्रको उपसूचकमा सुधार देखिएको छ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*