सपोर्ट लघुवित्तको सिइओको जिम्मेवारी बिष्णु कान्त चौधरीलाई

८ असार २०८०, शुक्रबार १२:०१

काठमाडौं । सपोर्ट लघुवित्त वित्तीय संस्थाका कार्यकारी अधिकृत कुलमणी तिम्सीनाको कार्यकाल समाप्त भएको छ । अधिकृत तिम्सीनाको ४ वर्षको कार्यकाल आज (असार ८ गते) देखि समाप्त भएको हो ।

संस्थाको असार ७ गते बसेको संचालक समितिको बैठकको निर्णयले प्रमुख कार्यकारी अधिकृतमा अर्को व्यवस्था नभएसम्मका लागि संस्थाका डिसीइओ बिष्णु कान्त चौधरीलाई प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिएको छ ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*