नेप्सेले कटायो हाफ सेन्चुरी, बीमा क्षेत्रको उपसूचकमा उचालियो

१० असार २०८०, आईतवार १३:५५

काठमाडौं । सुरुमा झिनो अंकको सुधार आएका शेयर बजार करेक्सन हुँदै आज ५०।७३ अंकले बढेर २१०६।२६ को विन्दुमा कायम भएको छ।
नेप्सेमा हरीयाली छाँउदा आज सबै उपसूचकमा हरीयाली छाएको छ ।

बीमापोष्टले यो समाचार तयार पार्दासम्मा जीवन र निर्जिवन बीमाको उपसूचक उचालिएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*