नेप्से ६२।२१ अंकले बढ्यो, झण्डै साढे ६ अर्बको शेयर कारोबार

१० असार २०८०, आईतवार १५:१४

काठमाडौं । सुरुमा झिनो अंकको सुधार आएका शेयर बजार करेक्सन हुँदै आज ६२।२१ अंकले बढेर २११७।७३ को विन्दुमा कायम भएको छ।

आज २७५ सूचीकृत कम्पनीहरुको १४ करोड ७ लाख १ हजार २४७ कित्ता शेयर खरिदबिक्रि हुँदा ६ अर्ब ४९ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।

आज पनि बीमा क्षेत्रको उपसूचक उच्च अंकले बढेको छ। जीवन बीमाको उपसूचक ७।७९ अंकले बढेको छ । भने निर्जिवन बीमाको उपसूचमक ६।०९ प्रतिशतले बढेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*