३४ कम्पनीको शेयरमा सकारात्मक सर्किट, अन्य कुनले कति कमाए ?

१२ असार २०८०, मंगलवार १५:०७

काठमाडौं । साता कारोबार तेस्रो दिन अर्थात मंगलबार शेयर बजारमा हरियाली छाएको छ । कारोबारको अघिल्लो दिन ११ अंकले बढेको शेयर बजार आज ५६.९४ अंकले बढेर २१८६ को बिन्दुमा कायम भएको छ ।

शेयर बजारमा हरियाली छाएसँगै ३४ कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ । निर्धन उत्थान लघुवित्त, डिप्रोक्स लघुवित्त, हिमालयन लाइफ, नेरुडे लघुवित्त लगायत अन्य कम्पनीको शेयरमा सर्किट लागेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*