हिमालयन लाइफमा झुम्मिए लगानीकर्ता, एकैदिन साढे ८३ करोडको शेयर खरिदबिक्री, अन्य कुनको भयो सर्वाधिक कारोबार ?

१३ असार २०८०, बुधबार १५:०१

काठमाडौं । हिजो ५० अंकमाथि उचालिएको शेयर बजार आज घटेको छ।शेयर बजारमा भारी अंकले गिरावट आँउदा पनि आज दोस्रो बजारमा हिमालयन लाइफको सर्वाधिक शेयर खरिदबिक्रि भएको छ।

कम्पनीको आज ८३ करोड ७० लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्रि भएको छ।

त्यस्तै, लगानीकर्ताको आकर्षणमा पर्दै आएको शिवम् सिमेन्टस्को शेयर पनि आज सर्वाधिक खरिदबिक्रि भएको छ।

त्यस्तै, सोल्टि होटल, एशियन लाइफ, आइएमई प्रुडेन्सियल इन्स्योरेन्स, फस्र्ट माईक्रोफाइनान्स, हिमालयन डिष्टलरी, नागरिक लगानी कोष, नेपाल लाइफ र सूर्या ज्योति लाइफको आज सर्वाधिक शेयर खरिदबिक्रि भएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*