नाडेप लघुवित्तको सञ्चालक परिवर्तन, को बने नयाँ सञ्चालक ?
१८ असार २०८०, सोमबार १०:२०

काठमाडौं । नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेडले सञ्चालक परिवर्तन गरेको छ । कम्पनीले नविल बैंकबाट प्रतिनिधित्व गर्नुहुने सञ्चालक निरज कुमार बस्नेतको स्थानमा मनोज कुमार यादवलाई सञ्चालकमा नियुक्त गरेको छ ।
संस्थाको असार १७ गते बसेको सञ्चालक समितिको बैठकले यादवलाई सञ्चालकमा नियुक्त गरेको संस्थाले जनाएको छ ।
nadep










