सोमबार यी कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाए

१८ असार २०८०, सोमबार १५:२०

काठमाडौंं । साताको दोस्रो दिन अर्थात सोमबार शेयर बजार दोहोरो अंकले घटेको छ । आज शेयर बजार २१.३२ को अंकले घटेर २०७५ को बिन्दुमा कायम भएको छ ।

शेयर बजारमा गिरावट आएसँगै लक्ष्मी इक्युटी फण्डको शेयरमूल्य सर्वाधिक घटेको छ । आज कम्पनीको शेयरमूल्य ८.९५ प्रतिशतले सर्वाधिक घटेको छ ।

त्यस्तै, सामुदायिक लघुवित्त, पाँचथर पावर कम्पनी, सयपत्री हाइड्रोपावर लगायत अन्य कम्पनीहरुको शेयरमूल्य घटेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*