राष्ट्र बैकले जारी गर्यो लघुवित्त तथा वित्तिय संस्थाको लागि जरुरी सूचना

१८ असार २०८०, सोमबार १६:३८

काठमाडौं । राष्ट्र बैकले लघुवित्त सम्बन्धी नयाँ सूचना जारी गरेको छ। जसमा लघुवित्तमार्फत बचत तथा कर्जा कारोबार गरिहरेका सरोकारवाला सदस्यहरुको लघुवित्त सेवा सम्बन्धी गुनसो सम्बोधनका लागि सुपरिवेक्षण विभाग खडा गरेको छ ।

नेपाल राष्ट्र बैंकबाट इजाजतपत्रप्राप्त घ वर्गका लघुवित्त वित्तीय संस्थाहरूसँग बचत तथा कर्जा कारोबार गरिरहेका सरोकारवाला सदस्यहरूको लघुवित्त वित्तीय सेवासम्बन्धी गुनासो सम्बोधनका लागि बैंकको लघुवित्त संस्था सुपरिवेक्षण विभागमा गुनासो सुनुवाइ डेस्कको स्थापना गरिएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*