मर्जर प्रकृयाको लागि दुई लघुवित्तको सेयर कारोबार आजदेखि बन्द
१९ असार २०८०, मंगलवार ०५:५६

नेप्सेमा आजदेखि दुई लघुवित्तको सेयर कारोबार हुने भएको छ । नेप्सेमा धौलागिरि र खप्तड लघुवित्तको सेयर कारोबार रोक्का हुने भएको हो ।
यी दुवै लघुवित्तले मर्जर प्रक्रिया पुरा गरी असार २० गतेदेखि एकीकृत कारोबार सुरु गर्दै छन् । एकिकृत कारोबार प्रयोजनार्थ नेप्सेले ती दुई लघुवित्तको सेयर कारोबार रोक्का गर्न लागेको हो ।












