यसरी हेर्नुस् थ्रीस्टार हाइड्रोपावरको आइपीओको नतिजा

१९ असार २०८०, मंगलवार १०:२३

काठमाडौं । थ्रीस्टार हाइड्रोपावर कम्पनीको आइपीओ बाँडफाँड सम्पन्न भएको छ । कम्पनीको आइपीओ बिक्री प्रबन्धक हिमालयन क्यापिटलको कार्यालयमा आज बिहान बाँडफाँड सम्पन्न भएको हो ।

कम्पनीले सर्बसाधारणहरुलाई निष्काशन गरेको आइपीओको नतिजा विभिन्न तीन वेभसाइट मार्फत हेर्न सकिने भएको छ । जसमा कम्पनीको आइपीओ बिक्रि प्रबन्धक हिमालयन क्यापिटलको वेबसाइट  https://himalayancapital.com/, सिडीएससीको मेरोशेयरको वेबसाइट https://meroshare.cdsc.com.n/, सिडीएसले आईपिओको लागि संचालन गरेको वेबसाइट https://iporesult.cdsc.com.np/ बाट हेर्न सकिने छ । मेरोशेयरको वेबसाइटबाट आफुले आईपिओमा आवेदन गर्दाको एप्लिकेसन रिपोर्टमा गएर तथा अन्यको हकमा आफ्नो डिम्याट नम्बर हालेर नतिजा हेर्न सकिने छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*