स्वीस बैंकमा रकम लुकाउनेमाथि कारवाही गराैंः सांसद कार्चेन

१९ असार २०८०, मंगलवार १०:४९

काठमाडाैं । प्रतिनिधि सभा अन्तर्गतकाे अर्थसमितिकाे बैठकमा स्वीस बैंकमा रकम लुकाउनेमाथि तत्काल कारवाही सुरू गर्नुपर्ने माग गरिएकाे छ ।

आज बसेकाे अर्थसमितिकाे बैठकमा सांसद छिरिङ डम्दुल लामा कार्चेनले यस्ताे माग गरेका हुन् । सांसद कार्चेनले बिदेशमा रकम लुकाउनेमाथि कारवाही गर्न माग गरेका छन् ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*