इन्फिनिटी लघुवित्तको संस्थापक शेयर बिक्रीमा, जोकोहीले आवेदन दिन सक्ने

१९ असार २०८०, मंगलवार १२:०५

काठमाडौं । इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । संस्थाले केही संस्थापक शेयरधनीहरुको नाममा रहेको ९८ हजार २७३ कित्ता शेयर बिक्रीमा ल्याएको हो ।

उक्त शेयरमा विद्यमान संस्थापक शेयरधनीहरुका साथै अन्य ब्यक्ति तथा संस्थाले सूचना प्रकाशितको मितिले १५ दिन भित्र नवलपरासीको गैडाकोटस्थित संस्थाको केन्द्रिय कार्यालयमा खरिद आवेदन दिन सक्नेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*