स्वरोजगार लघुवित्तको संस्थापक शेयर बिक्रीमा, जोकोहीले आवेदन दिन सक्ने

२० असार २०८०, बुधबार ११:५७

काठमाडौं । स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । संस्थाले संस्थापक शेयरधनीहरुको स्वामित्वमा रहेको शेयर बिक्रीमा ल्याएको हो ।

संस्थाले विद्यमान संस्थापक शेयरधनीहरुलाई यस अघि नै ३५ दिने सूचना प्रकाशित गरिसकेको छ । सो समयमा कुनै पनि विद्यमान संस्थापक शेयरधनीहरुबाट कुनै पनि आवेदन नपरेको खण्डमा संस्थाले सर्वसाधारणलाई शेयर बिक्रीमा ल्याएको छ ।

उक्त शेयर खरिद गर्न इच्छुक संस्थापक शेयरधनीहरुले आवश्यक कागजात संकलन गरी संस्थाको केन्द्रिय कार्यालय बनेपा ५ काभ्रेपलाञ्चोकमा आवेवदन दिन सक्ने संस्थाले जनाएको छ ।

 

One thought on “स्वरोजगार लघुवित्तको संस्थापक शेयर बिक्रीमा, जोकोहीले आवेदन दिन सक्ने

  1. Raj kumar pal says:

    Ma kinxu sir pet kitta rakwm kati ho

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*