दुई कम्पनीको शेयरमूल्यमा नकारात्मक सर्किट, अन्य कुनले कति गुमाए ?

२० असार २०८०, बुधबार १५:११

काठमाडौं । साता कारोबारको चौंथो दिन अर्थात बुधबार शेयर बजार उच्च अंकले घटेको छ । कारोबारको अघिल्लो दिन १२ अंकले घटेको शेयर बजार ३९ अंकले घटेर २०४९ को विन्दुमा कायम भएको छ ।

आज शेयर बजारमा भारी गिरावट आएसँगै दुई कम्पनीको शेयरमूल्यमा नकारात्मक सर्किट लागेको छ । बिपिडब्लु लघुवित्त र आजदेखि पहिलो कारोबारमा आएको मोदी इनर्जिको शेयरमा आज नकारात्मक सर्किट लागेको छ ।

त्यस्तै, सिटिजन म्युचुअल फण्ड १, मन्दाकिनी हाइड्रोपावर, सिवाइसी नेपाल लघुवित्त, मानुषी लघुवित्त लगायत अन्य कम्पनीहरुको शेयरमूल्य घटेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*