सिंगटी हाइड्रोपावरले हकप्रद शेयर निष्काशन गर्ने, बिक्री प्रबन्धकमा कुमारी क्यापिटल नियुक्त

२४ असार २०८०, आईतवार १०:५०

काठमाडौं । सिंगटी हाइड्रोपावर इनर्जी लिमिटेडले हकप्रद शेयर निष्काशन गर्ने भएको छ । कम्पनीले हकप्रद शेयर निष्काशनको लागि बिक्री प्रबन्धकमा कुमारी क्यापिटललाई नियुक्त गरेको हो ।

कम्पनीले हाल कायम चुक्ता पूँजीको १ः१ को अनुपातले हकप्रद शेयर निष्काशन गर्ने भएको छ । कम्पनीले हकप्रद शेयरको अंकित मूल्य एक सय रुपैयाँ तोकेको छ ।

कम्पनीको असार २२ गते बसेको संचालक समितिको निर्णयले हकप्रद बिक्रीको लागि कुमारी क्यापिटललाई नियुक्त गरेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*