शेयर बजार दोहोरो अंकले बढेसँगे ७ कम्पनीको शेयरमा सकारात्मक सर्किट

२७ असार २०८०, बुधबार १५:०७

काठमाडौं । साता कारोबारको चौंथो दिन अर्थात बुधबार शेयर बजार दोहोरो अंकले बढेको छ । अघिल्लो दि ४ अंकले घटेको शेयर बजार आज २५.३१ अंकले बढेर २०९७ को बिन्दुमा कायम भएको छ ।

शेयर बजार दोहोरो अंकले बढेसँगै ७ कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ । आज शिभ श्री हाइड्रोपावर, सिवाईसी नेपाल लघुवित्त, रिभर फल्स पावर, लक्ष्मी इक्युटी फण्ड लगायत अन्य केही कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*