अभियान लघुवित्तद्वारा दुई सञ्चालक नियुक्त

२९ असार २०८०, शुक्रबार १०:२०

काठमाडौं । अभियान लघुवित्तले दुई सञ्चालक चयन गरेको छ । कम्पनीको संचालक समितिमा उमेश दाहाल र नारायण प्रसाद प्रसाई चयन भएका छन् ।

कम्पनीको असार २८ गते सम्पन्न भएको वार्षिक साधारण सभाले सर्वसाधारण शेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने गरी सञ्चालक चयन गरेको हो ।

abhiyan laghubitta director

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*