बाराही हाइड्रोपावरले शत प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने, विद्युत नियमन आयोगबाट पायो अनुमति

३१ असार २०८०, आईतवार १०:५०

काठमाडौं । बाराही हाइड्रोपावरले शत प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने भएको छ । कम्पनीले हकप्रद शेयर निष्काशन गर्नको लागि विद्युत नियमन आयोगबाट अनुमति पाएको हो ।

कम्पनीले हाल कायम रहेको चुक्ता पूँजीको १ः१ को अनुपात अर्थात शतप्रतिशत हकप्रद शेयर निष्काशन गर्ने भएको छ ।

कम्पनीको हकप्रद शेयर निष्काशनको प्रस्ताव साधारण सभाले पारित गरेपछि र धितोपत्र बोर्डबाट अनुमति प्राप्त भएपश्चात कम्पनीले हकप्रद शेयर निष्काशन गर्ने छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*