घोराही सिमेन्टको आइपीओको नतिजा यी ४ वेबसाइटबाट हेर्नुस्
३१ असार २०८०, आईतवार १६:२०

काठमाडौं । घोराही सिमेन्टको आईपिओ नतिजा विभिन्न ४ तरिकाबाट नतिजा हेर्न सकिने छ ।
कम्पनीको आइपीओ नतिजा बिक्रि प्रबन्धक हिमालयन क्यापिटलको वेबसाइट https://himalayancapital.com/ , बिक्री प्रबन्धक नबिल इनभेष्टमेन्टको वेबसाइट https://nabilinvest.com.np/,, सिडीएससीको मेरोशेयरको वेबसाइट https://meroshare.cdsc.com.np/#/login, र सिडीएसले आईपिओको लागि संचालन गरेको वेबसाइट https://iporesult.cdsc.com.np/बाट नतिजा हेर्न सकिने छ ।
मेरोशेयरको वेबसाइटबाट आफुले आईपिओमा आवेदन गर्दाको एप्लिकेसन रिपोर्टमा गएर तथा अन्यको हकमा आफ्नो डिम्याट नम्बर हालेर नतिजा हेर्न सकिने छ ।












