एनएमबि बैंकको आजदेखि लागु हुने ब्याजदर संशोधन
१ श्रावण २०८०, सोमबार १०:१८

काठमाडौैं । एनएमबि बैैंक लिमिटेडले नयाँ ब्याजदर संशोधन गरेको छ । वाणिज्य बैंकहरुले असार ३१ गतेका दिन साउन १ गतदेखि लागु हुनेगरी नयाँ ब्याजदर सार्वजनिक गरेका थिए ।
बैंकले आज एक सूचना प्रकाशिता गर्दै साउन १ गतेदेखि लागु हुने गरी नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले आजदेखि लागु गरेको ब्याजदर १०.९३ रहेको छ । बैंकले हिजो आजदेखि लागु गर्नेगरी १०.९८ प्रतिशत ब्याजदर तोकेको थियो ।












