जनउत्थान सामुदायिक लघुवित्तको संस्थापक शेयर बिक्रीमा, जो कोहीले आवेदन दिने सक्ने

२ श्रावण २०८०, मंगलवार १०:११

काठमाडौं । जनउत्थान सामुदायिक लघुवित्त वित्तिय संस्था लिमिटेडले ३६ हजार कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । संस्थाले संस्थापक समुहका ४ जना संस्थापकको शेयर बिक्रीमा ल्याएको हो ।

संस्थाले संस्थापक समुहका प्रेम कुमार बराल, मान बहादुर बीके, माधव प्रसाद नेपाल र यज्ञ बिक्रम शाहीको नाममा रहेको शेयर बिक्रीमा ल्याएको छ ।

उक्त शेयर खरिद गर्न इच्छुक संस्थापक शेयरधनीहरु लगायत अन्य जोकोही व्यक्तिहरुले संस्थाको केन्द्रिय कार्यालय बुटबलमा आवेदन दिन सक्नेछन् ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*