विजय लघुवित्तको सिईओमा बसन्तराज लम्साल नियुक्त
२ श्रावण २०८०, मंगलवार १०:५३

काठमाडौं । मर्जर पश्चात विजय लघुवित्त वित्तीय संस्था लिमिटेडको कार्यकारी अधिकृत (सिईओ)मा बसन्त राज लम्साल नियुक्त भएका छन् ।
साथै, संस्थाका बरिष्ठ नायम प्रमुख कार्यकारी अधिकृत सरोज घिरिरे कम्पनी सचिवमा नियुक्त भएका छन् । कम्पनीका मर्जर पश्चात बनेको नयाँ सञ्चालक समितिका सदस्यहरुले पद तथा गोपनियताको सपथ ग्रहण गरेका थिए ।
कम्पनीको साउन १ गते बसेको सञ्चालक समितिको बैंठकले लम्साललाई सिईओ र घिमिरेलाई कम्पनी सचिवमा नियुक्त गर्ने निर्णय गरेको हो ।












Hope it is a good combination after merging two co.