हिमालयन लघुवित्तको करिब साढे ३ लाख कित्ता बोनस सेयर सूचीकृत
४ श्रावण २०८०, बिहीबार १६:०३

नेप्सेमा हिमालयन लघुवित्त वित्तिय संस्था लिमिटेडको करिब साढे ३ लाख कित्ता बोनस सेयर सूचीकृत भएको छ ।लघुवित्तको ११ प्रतिशत दरका कुल ३ लाख १६ हजार ९३६।८९ कित्ता सेयर सूचीकृत भएको छ ।
सेयर सम्बन्धीत सेयरधनीको डिम्याट खातामा हस्तान्तरण भएपछि खरिद बिक्री गर्न सकिने छ ।












