कालिका लघुवित्तको संस्थापक शेयर बिक्रीमा

५ श्रावण २०८०, शुक्रबार १०:३२

काठमाडौं । कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडले ३० हजार कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक शेयरधनी बासुदेव पौडेलको नाममा रहेको शेयर बिक्रीमा ल्याएको हो ।

उक्त शेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापक शेयरधनीहरुले संस्थाको केन्द्रिय कार्यालय पोखरामा खरिद आवेदन दिनुपर्नेेछ ।

तोकिएको मितिभित्र संस्थापक सेयरधनीहरुबाट खरिद आवेदन नपरेको खण्डमा अन्य व्यक्ति तथा संस्थालाई बिक्री खुला गरिने बैंकले जनाएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*