ग्लोबल आईएमई बैंकले यी सम्पत्ति लिलाम मार्फत बिक्री गर्ने, आवेदन कहाँ दिने ?

५ श्रावण २०८०, शुक्रबार १३:३९

काठमाडौं । ग्लोबल आईएमई बैंकले उल्लेखित सम्पत्तिहरु गोप्य शिलबन्दी बोलपत्र मार्फत बिक्री गर्ने भएको छ ।

बैंकबाट कर्जा सुविधा लिई ऋणीले सेवाबापत बैंकलाई तिनुपर्ने साँवा रकम आदि नतिरेपछि कर्जा असुल गर्न बैंकले उक्त सम्पत्ति लिलामी मार्फत बिक्री गर्ने भएको हो । सो सम्पत्ति खरिद गर्न इच्छुक जो कोहीले सूचना प्रकाशित मिति (साउन ५) ले १५ दिनभित्र सम्बन्धित शाखामा गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्ने बैंकले जनाएको छ ।

साथै लिलाम बिक्री गर्नुपूर्व ऋणीले आफ्नो सबैं साँवा कर्जा चुक्ता गरेमा लिलाम बिक्री प्रकिया स्थगित हुने समेत बैंकले सूचनामा उल्लेख गरेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*