मंगलबार यी कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाए
९ श्रावण २०८०, मंगलवार १५:१६

काठमाडौं । साता कारोबारको तेस्रो दिन अर्थात मंलगबार शेयर बजार दोहोरो अंकले घटेको छ । मंगलबार शेयर बजार ३६.१९ अंकले घटेर २१६४ को बिन्दुमा कायम भएको छ ।
शेयर बजार घटेसँगै नबिल डिभेञ्चर २०८५ को शेयरमूल्य सर्वाधिक घटेको छ । त्यस्तै, आज बिपिडब्लु लघुवित्त, सानिमा डिभेन्चर, सिटिजन्स बैंक लगायत अन्य कम्पनीको शेयरमूल्य घटेको छ ।













